arrow

एक सय तीन वर्षे वृद्धले जिते कोरोना भाइरस

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
corona-win-103.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । निको हुनेहरु पनि उत्तिकै छन् । 

उक्त क्रममा एक सय तीन वर्षे एक वृद्धले कोरोनालाई जितेका छन् । 

केरलको एर्नाकुलमका ती वृद्धले मंगलबार साँझ कोरोना जितेका हुन् । 

उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी केरलको अलुवा जिल्लाका हुन् । 

उनी अस्पतालबाट डिस्चार्ज हुँदा अस्पतालका चिकित्सक, नर्सदेखि सुरक्षाकर्मीले बिदाई गरेका थिए । 

भारतमा बुधबार मात्रै ५९ हजार ३६५ जनालाई निको भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ