arrow

कपासेभञ्ज्याङ

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
kapase-bhanjyang.jpg

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङ । 

समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गर्न स्थानीयवासी  र तीनवटै तहका सरकार लागि परेका छन् । तस्बिर –रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ