arrow

फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी 

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
earthquake2.jpg

मनिला । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ