arrow

निषेधाज्ञाको समय गाउँमा मदिरा बेच्न लग्दै गरेको गाडी

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
madira-gadi.jpg

डोटी । निषेधाज्ञाको समयमा गाउँमा मदिरा बिक्रीवितरण गर्नका लागि लैजाँदै  गर्दा इलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको दिपायल पिपल्लामा रहेको देउवा तरकारी एण्ड सप्लायर्सको से १ च १९२४ नम्बरको गाडी । 

कोरोनाका कारण जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि यहाँका व्यापारीले लुपिछिपी गाउँगाउँमा मदिरा बिक्रीका लागि लैजान थालेपछि प्रहरीले मदिरा बरामद गरी गाडी नियन्त्रणमा लिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ