arrow

चीनमा तीन हजारभन्दा बढी अपराधिक समूहविरुद्ध अभियान

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
china-fires.jpg

काठमाडौं। चीनमा अपराधविरुद्ध अभियानलाई तीव्रता दिइएको छ । सन् २०१८ मा सुरु भएको ग्याङ बनाएर अपराध गर्ने समूहविरुद्धको अभियानलाई अहिले तीव्रता दिइएको छ । 

जसअन्तर्गत ३२९१ समूहलाई निशाना बनाइएको छ । संगठित अपराधलाई निस्तेज पार्ने गिरोहसम्बन्धी अपराधविरुद्धको अभियान बढाइएको हो । 

यस अभियानमा ४५३ समूहमार्फत १०० मिलियन युआनभन्दा बढी सम्पत्ति जफत गरिएको कार्यालयका उपनिर्देशक वाङ होङसियाङले बताए । 

अभियानको क्रममा देशभरका प्रहरीले ३ लाख ६४ हजार भन्दा बढी फौजदारी मुद्दा दर्ता गरेका छन् र ४ लाख १० हजार भन्दा बढी संदिग्धलाई पक्राउ गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ