arrow

मन्त्री गडकरीलाई कोरोना भाइरस

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
nitin-gadkari-indian-minist.jpg

काठमाडौं । भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी आफैंले ट्वीटरमा ट्वीट गर्दै कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । 

गडकरीले लेखेका छन्, ‘हिजो मैले कमजोर महसुस गरेको थिएँ । मैले डाक्टरसँग सल्लाह लिएर कोरोनाको जाँच गराएँ । त्यसको रिपोर्ट पोजेटिभ आएको छ । म ईश्वर र तपाईहरुको आशीर्वादले अहिले ठीक छु ।’

उनले आफू आइसोलेसनमा रहेको पनि बताएका छन् । 

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाका संक्रमित

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ