arrow

भारतमा कोरोनाका संक्रमित पनि बढ्दै, मुक्त हुने पनि बढ्दै

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
corona-india-test2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी घट्ने स्थिति आएको छैन । मंगलबार ८० हजार ५०० जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । 

९ लाख ४० हजार ४७३ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । 

कोरोना मुक्त हुने पनि बढिरहेका छन् । मंगलबार ८६ हजार ६१ जना कोरोनामुक्त भएका छन् । 

हालसम्म भारतमा कोरोनामुक्त हुनेको संख्या ५१ लाख ८४ हजार ६३४ पुगेको छ । 

मृतक एक लाख नजिक पुगेका छन् । अहिलेसम्म ९७ हजार ५२९ जनाको ज्यान गइसकेको छ । मंगलबार १ हजार १७८ पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ