दश किलोमिटर मुनि गयो भूकम्प 

रासस–एएनआई, प्रकाशित मिति : २०७७ कार्तिक १० सोमबार

इस्लामाबाद ।  पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । 

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । 

नयाँ