arrow

मेक्सिकोमा नब्बे हजार बढीको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
corona-virus-patient.jpg

मेक्सिको सिटी । मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख  नाघेको छ ।   कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ ।

 गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । 

 मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ