arrow

पत्रकार सापकोटालाई कोरोना

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
taramani.jpg

झापा । नेपाल पत्रकार महासंघ  झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना भाइरस संक्रमण भएको छ ।

केही दिनदेखि ज्वरो आउने, जिउ तथा टाउको दुख्ने भएपछि अध्यक्ष सापकोटाले कन्काइ स्थित कोरोना प्रयोगशालामा पिसिआर परीक्षणका लागि  स्वाब दिएका थिए ।

शुक्रबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ  । 

हाल  होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ