arrow

कोरोना भाइरसबाट कृषि मन्त्री दोराइक्नन्नूको मृत्यु 

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
r-doraikkannu.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट भारतको तमिलनाडुका कृषि मन्त्री आर दोराइक्कन्नूको मृत्यु भएको छ । उनको शनिबार राति ज्यान गएको हो । ७२ वर्षीय दोराइक्कन्नूलाई १३ अक्टोबरमा अस्पतालमा भर्ना गरिएको थियो । 

पछिल्लो दुई दिनदेखि उनको स्वास्थ्य नाजूक बनेको थियो । उनलाई लाइफ सपोर्ट सिष्टममा राखिएको थियो । स्थानीय समयअनुसार राति ११ः३० बजे उनले अन्तिम सास फेरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ