arrow

इङ्गल्याण्ड र पाकिस्तानबीच अन्तिम एक दिवसीय भिडन्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1241866784.jpeg
एजेन्सी । युएई भ्रमणमा रहेको इङ्गल्याण्डले पाकिस्तान विरुद्धको चौथो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल्दै छ । अबुधावीमा दिउँसो हुने खेलमा इङ्गल्याण्ड जित निकाल्ने दाउमा छ भने पाकिस्तान चार खेलको श्रृंखला बराबरी पार्ने सुरमा छ । 
 
यसअघि, भएका तीन एक दिवसीय मध्ये दुई खेल जित्दै इङ्गल्याण्डले २–१ को अग्रता लिएको छ । इङ्गल्याण्ड इओन मोर्गन र पाकिस्तान अजहर अलीको कप्तानीमा मैदान उत्रँदै छन् । यसपछि यी दुईले तीन खेलको ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेल्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ