arrow

एकै दिन मेक्सिकोमा सठसठ्ठी सय उन्नाइस संक्रमित थप

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर ७ आइतबार
mexico-corona.jpg

मेक्सिको सिटी । मेक्सिको शनिबारमा एकैमा दिनमा सठसठ्ठी सय उन्नाइस जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

यसैसँग मेक्सिकोमा कोरोना  भाइरस कुल संक्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस संक्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ ।  हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।

शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना  भाइरसको संक्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ