arrow

मोर्चा कार्यकर्ताको हर्कत : सरकारी सवारी फोडे, कर्मचारी कुटे

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1437401589.jpeg
सप्तरी । बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा जिल्ला वन कार्यालयको मोटरसाइकल तोडफोड गरेका छन् ।
 
कल्यानपुरबाट राजविराजतर्फ आउँदै गरेको मे १ प ९५७० नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले तोडफोड गरेको प्रहरीले जनाएको छ । 
 
साथै आन्दोलनकारीले मोटरसाइकलमा सवार जिल्ला वन कार्यालयअन्तर्गतको इलाका वन कार्यालय कल्यानपुरका कर्मचारी विष्णु सिवाकोटीमाथि हात पातसमेत गरेका  प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ