arrow

कन्चनपुरका तरुण नेता रमेश अर्यालको दाउन्नेमा सडक दुर्घटनामा निधन

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
ramesh-aryal.jpg

कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएको पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ