arrow

४६ इन्स्पेक्टरलाई डीएसपीका लागि बढुवा सिफारिस (नामावलीसहित)

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको आइतबार बसेको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । 

प्रहरी प्रधान कार्यालयले निकालेको बढुवा सूचीअनुसार बढुवाको एक नम्बरमा चिरञ्जीवी दाहाल सिफारिस भएका छन् । दोस्रो नम्बरमा रेशम बोहोरा सिफारिस भएका छन् ।

नामावलीसहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ