arrow

लुकाकुको २ गोलले आयरल्याण्ड बिरुद्ध बेल्जियम बिजयी

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Euro_BEL_IRE.jpg.jpeg
काठमाडौं। रोमेलु लुकाकुको २ गोलको मदतले बेल्जियम आयरल्याण्ड बिरुद्ध जित निकाल्न सफल भएो छ। फ्रान्समा जारि युरो २०१६मा समुह 'ई'को समुह चरणको खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै तीन अंक प्राप्त गरेको छ। 
 
खेलको ४८औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ६१औं मिनेटमा एक्सेल विटसेलले बेल्जियमकालागि दोस्रो गोल गरेका थिए भने लुकाकुले ७०औं मिनेटमा आफ्नो दोस्रो तथा बेल्जियमकालागि तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। 
 
समुह 'ई'को अंकतालिाकमा ईटली २ खेलमा ६ अंककासाथ पहिलो स्थानमा रहेको छ भने बेल्जियम २ खेलमा तीन अंकका साथ दोस्रो स्थानमा रहेको छ। स्विडेन र आयरल्याण्ड २ खेलमा १-१ अंकका साथ क्रमश तेस्रो तथा चौथो स्थानमा रहेका छन्। 
 
Romelu Lukaku of Belgium celebrates scoring his team's first goal against the Republic of Ireland on Saturday afternoon
 
Everton hitman Lukaku (No 9) bends his left-footed attempt around Sunderland's John O'Shea (No 4) to find the corner of the net
 
Axel Witsel (No 6) then netted Belgium's second with a header in the 61st minute of the European Championship fixture
 
All ten of Belgium's players walk back to their half after Witsel (second left) made his mark in France on Saturday afternoon
 
Lukaku (left) slots his second - and Belgium's third - past Randolph in the 70th minute after the Belgians broke down the right
 
Ireland striker Shane Long (centre) becomes sandwiched between Belgium's Thomas Vermaelen (No 3) and Toby Alderweireld (right)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ