- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज। कोरोनाबाट नेपालगन्जका थप ३ जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज ५ का ८४ वर्षीय पुरुषको शुक्रवार साँझ ७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्।
त्यस्तै भेरी मै उपचाररत नेपालगन्जका ३५ वर्षीय पुरुष र सोही ठाउँकी ६१ बर्सिया महिलाको शनिवार राती उपचारका क्रममा मृत्यु भएको फोकल पर्सल ओलीले जानकारी दिए।
यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।