arrow

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

 कोरोनाबाट मृत्यु हुनेमा खजुरा २ बाँकेका ६९  वर्षीय पुरुष रहेका छन्  ।

 उनलाई आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा गए राती  ११ बजेर ३० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । 

 त्यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ५२ वर्षीय पुरुषको मङ्गलवार बिहान ९ बजे मृत्यु भएको हो । 

यी दुई मृतकसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको  सङ्ख्या १४३ पुगेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ