-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । स्याङ्जामा घरको माथिल्लो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका–८ क्वामीका ४० वर्षका रामचन्द्र अवस्ती रहेका छन् ।
अवस्ती पिसाब फेर्न जानेक्रममा आफ्नै घरको माथिल्लो तलाबाट लडेर घाइते भएका थिए ।
उनको उपचारका क्रममा चापाकोट अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।