arrow

जङ्गलमा सर्प छोड्दै बाबु छोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
snake-babu-chori.jpg
तस्बिरः राधिका कँडेल÷रासस

पोखराका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका सर्प जङ्गलमा लगेर छोड्दै बाबु छोरी । 

पोखरा महानगरपालिका–६ जरेवरका आकाश भण्डारी विगत १६ वर्षदेखि निरन्तर  सर्प  उद्धार  कार्यमा  लागिरहेका छ्न भने  एक वर्षदेखि बुबासँगै ११ वर्षीया  छोरी डेजी भण्डारी  पनि  सर्प उद्धारमा जुट्दै आएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ