arrow

कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
bharuwa-banduk.jpg

पोखरा । कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

बिहीबार दिउसो १२ बजे मादी गाउँपालिका वडा नं. ५ थाम बस्ने वर्ष २६ का कोषबहादुर गुरुङ पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले उनको घरबाट १६ बोरको दुई नाले भरुवा बन्दुक एक थान, कार्टिज पाँच थान, बारुद अन्दाजी २०० ग्राम र सिसाको छर्रा १६ वटा बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ