arrow

लक्ष्मी पूजाको शुभ साइत, यसरी गर्ने पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
Dipawali.jpeg

काठमाडौँ । तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्न सकिने वरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन् । 

 ज्यो. सुवेदीका अनुसार यस पटकको लक्ष्मी पूजाको शुभ साइत १८ गते साँझ १७:५५ बजेदेखि १८:५३ बजेभित्र रहेको छ । 

 ज्यो. सुवेदीले शुद्ध मन विचार एवं चिन्तन र सकारात्मक सोच राखेर आफू जहाँ जुन अवस्थामा रहिएको छ र त्यहाँ उपलब्ध हुन सक्ने सम्मका पूजन सामाग्रीको प्रयोग गरेर आसानीसँग महालक्ष्मीको पूजा गर्न सकिने बताए ।

पण्डितको उपलब्धि हुन नसकेको अवस्थामा आफैले पूजा गर्न सकिने विधि, यसै गरी विदेशमा रहनेहरूले सामाग्री उपलब्ध हुन सकेन भने मानसिक पूजा गर्न सकिने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ