arrow

जलवायु परिवर्तनसँग जुध्न चीन र अमेरिका बिच वार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
usa-china-flag.jpg

ग्लास्गो, बेलायत । विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। 

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको चलिरहेको २६ औँ पक्ष सम्मेलन (कोप-२६) को बैठकमा चीन र अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी जुध्न वार्ता जारी राखेका हुन्।
 
 उक्त वार्ता चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन्। । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ