arrow

डा.बाबुरामले बहिनी पार्वतीसँग लगाए भाइटीका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
baburamvai.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भाइटीका लगाएका छन् ।

उनले सामाजिक संजालमा तस्वीरहरु पोष्ट गर्दै भाइटीका लगाएको उल्लेख गरेका छन् । उनले आफ्नी बहिनी पार्वती भट्टराईको हातबाट टीका लगाएका हुन् ।

भाइटीका लगाउँदै गरेको तस्वीरहरु पोष्ट गर्दै डा.भट्टराईले सामाजिक संजालमा लेखेका छन्,‘हाम्रो परिवारमा भाइटीका १ सबै दिदीबहिनी दाज्यूभाइहरूको भलो होस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ