arrow

गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट (फोटोफिचरसहित) 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
fires1.jpg

हुम्ला । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । सोमबार राति भएको उक्त आगलागीबाट गमगढी बजारका २१ घर जलेर नष्ट भएका छन् । 

मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा सोमबार राति साढे १२ बजेतिर आगलागी भएको हो । आगलागी भएपछि उक्त आगो निभाउन निकै नै समस्या भएको थियो । 

रातिमा भएको आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन । 

आगलागीबाट करोडौंको सम्पत्ति क्षति भएको छ । यकिन विवरण आउन अझै बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ