arrow

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Sita Banstola.jpg

पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको अध्यक्षमा सीतादेवी बाँस्तोला बराल चयन भएकी छन् । संस्थाको तेश्रो महाधिवेशनबाट बराल सर्वसम्मतरुपमा अध्यक्ष बनेकी हुन् । 

संस्थाको वरिष्ठ उपाध्यक्षमा हंशराज ढकाल क्षेत्री, उपाध्यक्षमा विकास पौडेल, विशाल ढुंगाना, गोविन्द प्रसाद तिमिल्सिना, मनोज कुमार सैजु र शिवबहादुर बानियाँ छन् ।

यसैगरी महिला उपाध्यक्षमा शान्ति अधिकारी, रिटनिज उपाध्यक्षमा गणेश पहारी, महासचिवमा युवराज अधिकारी, उपमहासचिवमा मनप्रसाद रानामगर, केदार कुँवर, सचिवमा प्रवीन गिरी, प्रभात त्रिपाठी चयन भएका छन् । 

यस्तै, महिला सचिवमा लक्ष्मी गिरी, कोषाध्यक्षमा विकास अधिकारी, सहकोषाध्यक्ष पूजा शाह, महिला संयोजकमा पूजा गिरी, युवा संयोजकमा अमृत आचार्य, युवा सहसंयोजकमा सन्तोष तिमिल्सिना, एशिया संयोजकमा प्रदीप अधिकारी, नेपाल चाप्टर संयोजकमा विश्वबन्धु थापा, नेपाल चाप्टर सहसंयोजकमा प्रकाश श्रेष्ठ, नेपाल चाप्टर सहसंयोजकमा विकासराज बराल र चाप्टर महिला सहसंयोजकमा सावित्री गिरी चयन भएका छन् ।

यस्तै, सचिव नेपाल चाप्टरमा हरिबहादुर ढकाल, सहसचिव नेपाल चाप्टरमा हरिबहादुर पहारी, कोषाध्यक्ष नेपाल चाप्टरमा शिव गिरी छन् । संस्थाको सदस्यमा प्रविनराज ढुंगाना, मोहनराज गौतम छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ