arrow

लुम्बिनी प्रदेशले माग्यो करारमा ४३६ कर्मचारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
lumbini-pradesh-butwal.jpg

बुटवल । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । 

त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ । मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

कहाँ कति कर्मचारी मागियो ? यस्तो छ विवरण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ