arrow

सँगै बस्न थालेको तीन हप्तामै काठमाडौंमा मृत भेटिए युवायुवती 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
dead2.jpg
तस्बिर– सांकेतिक

काठमाडौं । काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका २ रतन्तछाकी २२ वर्षीया युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ । 

मृतक दुवैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई–तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ