arrow

"घरघर जाऔँ, कांग्रेस जिताऔँ" अभियानमा कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
congress-party-office-1.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा मङ्गलवार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको हो।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाश शरण महतले भने । 
उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ