arrow

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारमा सदस्य थपिए, भयो यस्तो निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
congress-party-office-final.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थप भएका छन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् । 

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी कर्ममचारी संघलाई थप गरेको पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ