arrow

के छ निर्वाचन आयोगले दलहरूसँग मागेको ६० बुँदे प्रतिबद्धतामा ? [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा  प्रतिबद्धता मागेको छ ।

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशनसमेत दिएको हो । 

आयोगले बैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोगमा उपस्थित भइ आचार संहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ । तर नेकपा एमाले सहितका केहीले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ