arrow

मधेसमा प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
prachanda-puspa-kamal-dahal-maoist.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिराहा जाँदैछन् । प्रचण्डले त्यहाँ शहीद गेटको उद्घाटन गर्ने कार्यक्रम छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ । २०७० को संविधानसभा निर्वाचनमा सिराहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो ।

क्षेत्र नम्बर(५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए । तर अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन् । 

गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ