arrow

कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सानेपामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
congress-local-level-election-agenda-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । 

जसमा डा. आरजू देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् । आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकाका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । 

समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ