arrow

करुवा लिएर वीपीले अगाडि सार्‍यो रञ्जितलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
congress-bp-election.jpg

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांँग्रेस (वीपी) तारकेश्वर नगरपालिका वडा नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । 

बिहीबार नेपाली काँग्रेस (वीपी) का उपसभापति विष्णुप्रसाद ढकालको उपस्थितिमा भएको भेलाले वडाध्यक्षतामा रञ्जित घले, दलित महिला सदस्यमा सरिता बिक, खुल्ला महिला सदस्यमा गोमा फुयाँल, सदस्यहरुमा लक्ष्मण भण्डारी र नारायण तामाङलाई सर्वसम्मत रुपमा उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय उपसभापति ढकालले जानकारी दिए 

तारकेश्वर नगरपालिकाको मेयरका लागि उपसभापति ढकालको चर्चा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ