arrow

चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
gathabandhan baithak.jpg
फाइल तस्बिर

काठमाडौँ। स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ