arrow

नेपालगन्जको मेयरमा कांग्रेसले प्रशान्त विष्टलाई उम्मेदवार बनायो

logo
 सौरभ गिरी,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
nepaljung-prasant.PNG

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई उम्मेदवार बनाएको छ । 

सत्ता गठबन्धनको तर्फबाट नेपालगन्जको मेयर कांग्रेसको भागमा परेपछि लुम्बिनी प्रदेश कमिटीले नेपालगन्ज कांग्रेस नगर सभापति विष्टलाई उम्मेदवार बनाएको हो । 

विष्ट लगातार तेस्रो कार्यकाललाई नगर सभापति निर्वाचित भएका हुन् । नेपालगन्जको उपमेयर पाएको जसपाले कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ