arrow

निर्वाचन आयोग उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
local-level-election-2079.jpg

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । 

शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका रहेको थियो । त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो । यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् । यही बैशाख ३० गते निर्वाचन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ