arrow

बेलबारीमा कांग्रेसका मेयरका उम्मेदवारलाई जसपाको समर्थन 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २५ आइतबार
279718818_572775140754977_2034364703439819363_n.jpg

मोरङ ।  नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)  बेलबारीबीच बेलबारीको मेयरमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । जसपाले कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई मेयरमा समर्थन गर्ने बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा  संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

जसपाबाट मेयरमा उम्मेदवार बनेकी मिनु राईले आफ्नो उमेदवारी फिर्ता लिएपछि जसपाले मेयर पदमा कांग्रेसलाई सघाउने निर्णय गरेको जसपा बेलबारीका अध्यक्ष तिलक राईले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ