arrow

प्रचण्डले मतदान गरेपछि शुरु भयो पुलिस स्कुलको मतदान कार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
prachanda-matadan-2079.jpg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछी मतदान कार्य शुरु भएको हो । यहाँ २ वटा मतदान केन्द्र छन् । जसमा जम्मा १६७८ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ