arrow

पोखरा मेयरका उम्मेदवार आचार्यले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
dhan-raj-acharya-vote-pokhara-socialist.jpg

पोखरा। पोखरामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन्। मतदानको सुरुमै उनले  वडा नम्बर ३३ को शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन्। उनी एकीकृत समाजवादीबाट गठबन्धनको साझा उम्मेदवार बनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ