arrow

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत। सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो। जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

जिल्लामा कुल २९१ मतदान केन्द्र छन्। यसका लागि १०४५ जना कर्मचारी खटाइए छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ