arrow

रोङ गाउँपालिकामा सुवासलाई अग्रता, मेहरमान पछि परे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Rong_Gaunpalika.png

इलाम । इलामको रोङ गाउँपालिकामा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ को प्रारम्भिक विवरण अनुसार गाउँपालिका अध्यक्ष सुवास तामाङले ५३ मत ल्याउँँदा एमालेका मेहरमान तामाङले ३८ मत ल्याएका छन् । 

त्यसैगरी उपाध्यक्षमा एमालेकी विष्णु भुजेलले ४९ मत ल्याउँदा नेपाली कांग्रेसकी कल्पना खनालले ३६ मत ल्याएकी छिन् । वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार मनोहरी खड्काले ४२ मत ल्याउँदा एमालेका मनोज खड्काले ४० मत ल्याउनु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ