arrow

सर्लाहीको बलरामा कुशवाहा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-everytime1.jpg

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रामाशंकर प्रसाद कुशवाहा निर्वाचित भएका छन् । 

उनले ४ हजार ६ सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) का उम्मेदवार अभयकुमार सिंहले ३ हजार ७४० मत प्राप्त गरेका छन्।

 त्यसै गरी उपप्रमुखमा पनि माओवादी केन्द्रकै कोशिकादेवी ४ हजार ३५१ मत प्राप्त गरी निर्वाचित भएकी छन् । 

उपप्रमुख कोशिलादेवीका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रागनीदेवीले ३ हजार ७४० प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ