arrow

हुम्लाको अदानचुलीमा कांग्रेस र माओवादीका उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
election-2079.jpg

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको मत मतगणना सम्पन्न भएको छ । मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट पालिका अध्यक्षमा मोहनविक्रम सिंह र उपाध्यक्षमा कर्ण रोकाया बहुमतले विजयी भएका छन् । 

कांग्रेसका उम्मेदवार सिंह १९ सय ५८ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रतिस्पर्धी एमालेका दल फडेरा १३ सय ५३ ल्याए । 

उपाध्यक्षमा माओवादीका कर्ण रोकाया १९ सय ९६ मत ल्याएर विजयी भए। त्यस्तै स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीले १ हजार ६ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ