arrow

कपिलवस्तुको शिवराजमा राप्रपाका मेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
ajaya-rpp.JPG

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा अजय थापा निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए उनले ७६०२ मत प्राप्त गरे उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले ७१२८ मत पाए । थापा ४७४ मत अन्तरले विजयी बनेका छन् । 

साथै उप मेयरमा एमालेकी उम्मेदवार शिवकुमारी थारु निर्वाचित भएकी छन् । उनले ७९५५ मत प्राप्त गरिन उनकी निकटम प्रतिस्पर्धी नेपाली काग्रेसकी शारदा कार्की ले ६१८८ मत प्राप्त गरिन् । 

११ वडा रहेको नगरपालिकामा वडा नं १ मा एमाले खिम विक्रम केसी वडा नं २मा कांग्रेस राम बहादुर चौधरी,वडा नं ३मा एमाले टेकलाल सापकोटा,वडा नं ४ मा लोसपानसिम अहमद खान (सब्बु) ,वडा नं ५ मा एमाले नेत्र बेल्बासे,वडा नं ६ मा जसपा मेहताब आलम खान,वडा नं ७ मा माओवादी अनुप कुमार चौधरी,वडा नं मा ८ कांग्रेस रिजवान खान वडा नं ९ मा माओवादी राम गोपाल चौधरी, वडा नं १०मा लोसपा मन्जु मिश्रा,वडा नं ११मा कांग्रेस रामेश्वर वर्मा निर्वाचित भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ