arrow

एमालेलाई आफ्नै वडामा पनि जिताउन सकेनन् भीम रावलले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
bhim-rawal-uml-2078-kartik.jpg
तस्बिर– फाइल

अछाम । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेददार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दूधकला बिष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहोराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेददार बोहोरा विजयी भएका हुन्।

गोलाप्रथा गर्दा भाग्यले साथ नदिएको मानिए पनि खासमा एमालेका शीर्ष नेताहरुले आफ्नो क्षेत्रमा यसपालि विरलै सफलता पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ