arrow

सम्पत्ति शुद्धीकरणमा राहुलमाथि आज पनि सोधपुछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
rahul-gandhi-7591.jpg.jpeg

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेस नेता राहुल गान्धी आज लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी) मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको तेस्रो दिन नेता गान्धी दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा पुगेका हुन् । 

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ