arrow

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
maoist-cpn.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । 

प्रज्ञा भवनमा ११ बजे बैठक सुरु हुनेछ । 

बैठकमा स्थानीय तहको निर्वाचनको चुनावी समीक्षा हुनेछ  । 

पदाधिकारी चयन गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ । 

त्यसै गरी गठबन्धन र आगामी चुनावीबारे पनि बैठकमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ