arrow

मूल्यवृद्धिमा सरकार तमासे भयो, तत्काल रुलिङ होस् – ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
pradip-gyawali-2079-parliament.jpg

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले मूल्यवृद्धिमा सरकार तमासे भएको भन्दै तत्काल रुलिङ गर्न सभामुख समक्ष आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै ज्ञवालीले सरकारले मूल्यवृद्धि गरेको भन्दै यसलाई तत्काल घटाउनु पर्नेमा जोड दिएका हुन् । 

उनले कृत्रिम अभाव हटाउन, प्रभावकारी बजार अनुगमनमार्फत मूल्य नियन्त्रण गर्न, श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन र कार्टेलिङ अन्त्य गर्नसमेत आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ